१४ असार २०८३, आइतबार

मेट्रो रेल निर्माण गर्न समितिको निर्देशन

कात्तिक २०, २०७४
मेट्रो रेल निर्माण गर्न समितिको निर्देशन
काठमाडौं, ८ पुस– व्यवस्थापिका संसदको विकास समितिले काठमाडौं उपत्यकामा मेट्रो रेलको अध्ययन र निर्माण कार्य सँगै अघि बढाउन निर्देशन दिएको छ ।
आजको कारोबार दैनिक लेख्छ– बिहिबार बसेको समितिको बैठकले काठमाडौं उपत्यकाको सवारी चापलाई व्यवस्थित गर्न मेट्रो रेलको विकल्प नभएको भन्दै तत्काल काम आरम्भ गर्न निर्देशन दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्