
२०१६ मा बजारमा आएको एल.जी.इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटर को विश्वव्यापि विक्री १० लाख इकाई यस महिना भित्र पुगेको एल.जी. इलेक्ट्रोनिक्सले जानकारी दिएको छ ।
यो ठूलो क्षमताको रेफ्रिजेरेटर लगभग १५० वटा देश र ६ महाद्विपमा विक्रीभईरहेको छ । औसात ७०० इकाई प्रतिदिन विक्री हुने हुँदा यस रेफ्रिजेरेटर ले यहि महिना १० लाख विक्री हुने माईलस्टोन हिर्कायो ।
एल.जी. इलेक्ट्रोनिक्सको प्रिमियम इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटर एक उन्नत पाक जिवनशैली वितरण गर्नको लागि डिजाईन गरिएको छ । यसले स्टाइलिश सौन्दर्यशास्त्र र व्यवहारिक सुविधाहरुको गर्व गर्दा जुन विश्वको सबैभन्दा प्रतिष्ठित डिजाईन पुरस्कारहरु जस्तै रेड डट डिजाईन पुरस्कार र आइएफ डिजाईन अवार्ड बाट सम्मानित भएको छ ।
एल.जी.इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटर को नाम फ्रिजको ढोकाबाट प्राप्त गर्दछ, जुन पारदर्शी विन्डोमा रुपान्तरण गर्न सकिन्छ, यसले प्रयोगकर्ताहरुलाई ढोका नखोली भित्र के छ हेर्न मिल्छ र साथै चिसो हावा बाहिर निस्कन दिदैन ।
एल.जी इलेक्ट्रोनिक्सले जहिले पनि उपयोगि आविष्कारहरुको माध्यमबाट आफ्नो ग्राहकवर्गहरुको जिवनशैली सुखद पादै आएको छ ।