१९ असार २०८३, शुक्रबार

चाइल्ड होमलाई संस्कार समाजले उपलब्ध गरायाे राहत

चाइल्ड होमलाई संस्कार समाजले उपलब्ध गरायाे राहत

संस्कार समाज नेपालले दोश्रो चरणको राहत स्वरुप सामाखुशीमा रहेको मातृभूमि महिला समाजद्वारा संचालित मातृभूमि चाईल्ड होमलाई प्रदान गरेको छ ।

शनिवार चाईल्ड होममा अध्यक्ष पशुपति गुरुङसहितको संस्थाको टिमले खाद्यान्न तथा लत्ता कपडाहरु प्रदान गरेको हो।

 कोभिड–१९ का कारण सिर्जित अप्ठ्यारोलाई सहजीकरण गर्नका लागि संस्कार समाज नेपालले राहत कार्यक्रमको घोषणा गरेको थियो । पहिलो चरणमा ४० परिवारलाई खाद्यान्न वितरण गरेको संस्थाले दोश्रो चरणको राहत शनिवार चाईल्ड होमलाई प्रदान गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्