१० असार २०८३, बुधबार

स्टान्डर्ड चार्टरको एफपिओ खुल्दै, साना लगानीकर्तालाई १० कित्ता

कात्तिक २०, २०७४
स्टान्डर्ड चार्टरको एफपिओ खुल्दै, साना लगानीकर्तालाई १० कित्ता
काठमाडौं, १७ वैशाख — स्टान्डर्ड चार्टड बैंकको एफपिओ खुल्ने भएको छ । चैत पहिलो साता परेका आवेदनको सेयर बाँडफाँड गर्न लागिएको हो । विक्रि प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आउँदो शुक्रवार सम्ममा स्टान्र्डडको एफपिओ खोल्ने तयारी गरिएको छ ।

२५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओको विक्रि खुल्ला गरिएको थियो । एनएमबी क्यापिटलका अनुसार दुई लाख २१ हजार आवेदकबाट एफीओमा ३६ अर्व ९० करोडको आवेदन परेको छ ।

यो मध्य ३ अर्व ३० करोड शेयरमा लगानी हुने छ भने बाँकी चाहिँ फिर्ता हुने छ । साना लगानीकर्तालाई गोलाप्रथाबाट १० कित्ता शेयर दिने तयारी भएको छ । एनएमबी क्यापिटलका अनुसार शेयरमा ११ गुणा बढी आवेदन परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्