२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

मध्याह्न १२ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

‘१२ बजे बैठकका लागि बोलाइएको छ, एजेण्डा थाहा भएन,’ ती मन्त्रीले लोकान्तर भने । 

मन्त्रिपरिषद्को नियमित बैठक सोमवार बसेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्