
वर्षायाम सुरुवात भए लगतै नेपाली बजारमा एल.जीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक बृद्धि भएको छ ।
एलजी ब्राण्ड नेपालको सर्वाधिक तथा लोकप्रिय रुपमा स्थापित एक सफल ब्राण्ड हो ।
१० वर्ष वारेण्टीः यस मेसिनको मोटरमा १० वर्षको वारेण्टी रहेको छ । ९९.९% एलर्जी फ्रिः एल.जी.को वासिङ मेसिनबाट लुगा धोएपछि ९९.९% एलर्जी मुक्त हुने कम्पनीले जनाएको छ ।
यस्तै ट्रु स्टिम टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउछ ।
एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेको छन्ः जसमध्ये निम्न मोडेलहरुमा ८ देखि १८ केजि सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केहि समयमै सुकाउने क्षमता रहेको कम्पनीले जनाएको छ ।