
सोमवार साँझ ६ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ ।
'खासै नयाँ विषय छैन, दैनिक कार्यसंचालनकै नियमित प्रक्रिया हो,' उनले भने ।