२९ असार २०८३, सोमबार

भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

बाँकेमा रहेको भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाल पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले उनलाई स्रोत नखुलेको १६ लाख १३ हजार रुपैयाँसहित पक्राउ गरेको हो। 

उनी अस्पतालबाटै पक्राउ परेका हुन्।

salt training

कमेन्ट गर्नुहोस्