११ साउन २०८३, सोमबार

काठमाडौंको मेयरका लागि कांग्रेसका तर्फबाट राजुराज जोशी उम्मेदवार !

कात्तिक २०, २०७४
काठमाडौंको मेयरका लागि कांग्रेसका तर्फबाट राजुराज जोशी उम्मेदवार !

काठमाडौं १९ वैशाख– काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली काग्रेसले राजुराज जोशीलाई उम्मेदवार बनाउने भएको छ ।

जोशी मेयरको उम्मेदवार बन्ने लगभग पक्का भएको काग्रेस स्रोतले बतायो । उम्मेदवार छनौट गर्न काग्रेस पदाधिकारीको बैठक बसिरहेको छ ।

जोशी उद्योग मन्त्री नवीन्द्रराज जोशीका दाई हुन् । काग्रेसले काठमाडौंको उपमेयरमा हरिप्रभा डंगोललाई उठाउने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्