१० असार २०८३, बुधबार

नागरिक लगानी कोष र सङ्घ, प्रदेश, स्थानीय तह अन्तरसम्बन्ध विधेयक प्रमाणीकरण

नागरिक लगानी कोष र सङ्घ, प्रदेश, स्थानीय तह अन्तरसम्बन्ध विधेयक प्रमाणीकरण
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेकी छन् । 

सङ्घीय संसद्का दुवै सदनका  बैठकबाट पारित भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा मंगलवार जारी विज्ञप्तिमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्