०१ असार २०८३, सोमबार

बालकले कुकुरलाई मास्क लगाइदिएको भिडियो भाइरल [भिडियोसहित]

साउन १५, २०७७
बालकले कुकुरलाई मास्क लगाइदिएको भिडियो भाइरल [भिडियोसहित]

एक जना बालकले आफ्नो कुकुरलाई गरेको माया यतिखेर चर्चाको विषय बनेको छ ।

सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । 

जसमा एक जना बालकले साइकलमा उसको कुकुरलाई राख्छ र मास्क लगाइदिन्छ । 

उनीहरू साइकलमा कतै जाने तरखरमा छन् । ती बालकले कुकुरलाई साइकलमा राख्छ र मास्क लगाइदिन्छ । अनि साइकल चलाउँछ ।

कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण ग्रस्त समयमा बालकले आफ्नो साथीप्रति देखाएको प्रेम यतिखेर चर्चाको विषय बनेको हो । 

salt training

कमेन्ट गर्नुहोस्