१६ असार २०८३, मंगलबार

फोटोशपको कमाल, के कुरा के बन्यो ? (भिडियो सहित)

कात्तिक २०, २०७४
फोटोशपको कमाल, के कुरा के बन्यो ? (भिडियो सहित)
– आजकल अलिकति प्राविधिक ज्ञान छ अनि उपयुक्त सफ्टवेयर पाइयो भने जस्तोपनि फोटो निकाल्न सकिन्छ ।


तपाईंले इनटरनेट वालपेपरमा राम्रा मोडल युवतीका तस्वीर हेर्नुभएको होला । ती सब फोटोशप गरिएका हुन् ।

वास्तवमा ती मोडल त्यस्ता छैनन् । मोडलहरूका शरीरमा रहेका फोहोरलाई फोटोशप गरेर हटाएपछि ती अप्सरा देखिने हुन् ।

अझ तल दिइएको भिडियोमा त एउटी मोडल कसरी फोटोशप भएर देखिइन् भन्ने कुरा मजाले देखाइएको छ । हेर्नुस् र अचम्ममा पर्नुस् :

https://www.youtube.com/watch?v=Hnvoz91k8hc


एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्