
काठमाडौं, ९ पुस — सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र उनका वकिललाई वारेस नामा राख्न पाउने सुविधा दिएको छ ।
सर्वोच्चले शुक्रवार सो निर्णय गरेको सर्वो अदालतका लालबाबु कुँवरले जानकारी दिए । वारेसको सुविधा भएसँगै कार्कीले अदालतले दिएका तारेखहरूमा आफ्नो प्रतिनिधि पठाउन सक्ने छन् ।