०५ असार २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन

कात्तिक २०, २०७४
राष्ट्रपति भण्डारीद्वारा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन
काठमाडौं, ९ पुस — राष्ट्रपति विद्यादेवि भण्डारीले विराटनगरमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।
उहाँले केहीबेर अघि सो प्रतियोगिताको उद्घाटन गर्दै प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।

उहाँले पछिल्लो समयमा नेपालले खेलकुदको क्षेत्रमा थुप्रै प्रगतिहरू गरेकोले खेलकुदको क्षेत्रमा दीगो लगानीको आवश्यक्ता रहेको बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्