
पहिरोपीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर बादल सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।
शुक्रवार बिहान गएको परी ३६ जना बेपत्ता र कैयन घरबारविहीन भएपछि प्रारम्भिक राहत लिएर गृहमन्त्री थापा सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोकतर्फ लागेका हुन् । 
पीडित परिवारका लागि राहत लिएर गृहमन्त्री थापा र गृहसचिव महेश्वर न्यौपाने सिन्धुपाल्चोकतर्फ लागेको गृहमन्त्रालयले जनाएको छ ।