२० असार २०८३, शनिबार

‘बिकिनी गर्ल’सँग मस्ती गरिरहेको अवस्था भेटिए धर्मगुरु

कात्तिक २०, २०७४
‘बिकिनी गर्ल’सँग मस्ती गरिरहेको अवस्था भेटिए धर्मगुरु

नयाँदिल्ली, २१ वैशाख– आफूलाई धर्मगुरु बताउने भारतका स्वामी ओम एकपटक फेरि चर्चामा आएका छन् । त्यो पनि सधैंको जस्तै केही उटपटाङ हर्कतबाट ।

बलिउड अभिनेता सलमान खानले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘बिग बोस १०’को प्रतिस्पर्धी रहीसकेका ओम आफ्नो एक नयाँ भिडियोले चर्चामा आएका हुन् । जसमा स्वामी ओमको नयाँ अवतारलाई तपाईलाई हैरान गरिदिन सक्छ ।



यो भिडियोमा स्वामी पूर्ण निष्ठाका साथ ध्यान गरिरहेका देखिन्छ । उनका आँखा बन्द हुन्छन् र उनको आसपान एक बिकिनी मोडल देखिन्छिन् ।

बिकिनी रहेकी यी मोडेल स्वामीलाई आफूतर्फ आकर्षित गर्न पूरा कोशिष गरिरहेकी देखिन्छिन् । यो भिडियोमा ती मोडेल अनेक झटका देखाउँछिन् ।



भारतीय सञ्चारमाध्यमको खबरअनुसार स्वामीको वरपर चक्कर लगाउने ती मोडेलको नाम अनाम खान हो । जो भिडियोमा ‘चल सन्यासी मन्दिरमे’ बोलको गीतमा ठुम्का लगाइरहेको देखिन्छिन् ।

यो भिडियो अपकमिङ फिल्म ‘मन के मेल’ मा समावेश गरिएको छ । उक्त फिल्ममा ओमले अभिनय गरेका छन् ।


salt training

कमेन्ट गर्नुहोस्