०७ असार २०८३, आइतबार

परीक्षाफल प्रकाशित

कात्तिक २०, २०७४
परीक्षाफल प्रकाशित

काठमाडौँ, ८ पुस - त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।tu-logo

परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्