0 shares
बझाङमा भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ९ मिनेट बझाङ केन्द्रविन्दू भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का डडेल्धुरा, डोटी, अछाम, बाजुरा र दार्चलासम्म महसुस गरिएको थियो।