0 shares
पोखरा महानगरपालिका ६ जरेवर स्थित स्थानीयको मकै बारीमा सुगाको झुन्ड ।
पछिल्लो समय लेकसाइड, जरेवर आसपासमा आहाराका लागि सुगाको बथान बाक्लै देखिएको छ । तस्वीर : राधिका कँडेल, रासस