१६ असार २०८३, मंगलबार

केही प्रसिद्ध उत्पादन, जुन शुरुवातमा यस्तो देखिन्थे

भदौ १३, २०७७
केही प्रसिद्ध उत्पादन, जुन शुरुवातमा यस्तो देखिन्थे

 आधुनिक जीवनमा अत्यन्तै रुचाइएका केही उत्पादनहरू सुरुवातमा कस्तो देखिन्थे होलान् भनी तपाईंमा जिज्ञासा उठेको हुनसक्छ । शुरुमा ती वस्तुहरू जस्ता थिए अहिले त्यसभन्दा फरक स्वरूपमा देखिन थालेका छन् । 

यहाँ हामी केही त्यस्ता प्रसिद्ध उत्पादनको तस्वीर देखाउँदैछौँ जसको शुरुवाती स्वरूप अहिलेको भन्दा फरक थियो । 


सन् १९७६ मा आएको एप्पलको पहिलो कम्प्युटर 

 


फोर्ड कम्पनीले ल्याएको पहिलो कार


सामसुङको पहिलो टेलिभिजन


बोश कम्पनीको पहिलो फ्रिज


विन्डोजको पहिलो भर्जन


सीएमेन्सको पहिलो टेलिफोन



क्याननको पहिलो क्यामरा


हार्ले डेभिडसनको पहिलो साइकल


एचपीको पहिलो ल्यापटप




पहिलो आईफोन​

salt training

कमेन्ट गर्नुहोस्