०९ असार २०८३, मंगलबार

‘आधा लभ’ को ट्रेलरमा लभै लभ [भिडियो]

कात्तिक २०, २०७४
 ‘आधा लभ’ को ट्रेलरमा लभै लभ [भिडियो]
काठमाडौं, २२ बैशाख — चलचित्र ‘आधा लभ’ को ट्रेलर सार्वजनिक भएको छ । ऋचा शर्माले निर्माण गरेको चलचित्रलाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् ।

दुई पुस्ताबीचको कथा देखिने चलचित्र ‘आधा लभ’ को ट्रेलरमा दुई पुस्ताको प्रेमलाई देखाइएको छ । मिथिला शर्मा, टीका पहारी, रेमनदास श्रेष्ठ, ऋचा शर्मा, अर्पण थापा, रोजिशा शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

ऋचा शर्मा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र आउँदो जेठ २६ गतेबाट प्रदर्शन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्