०७ असार २०८३, आइतबार

रुसमा मात्र देख्न पाइन्छ यस्तो अचम्म !

कात्तिक १८, २०७८
रुसमा मात्र देख्न पाइन्छ यस्तो अचम्म !

कोरोना भाइरस (कोभिड १९)विरुद्धको पहिलो खोप रुसले बनाएपछि विश्वभर चर्चा कमायो । 

विश्वमा आफ्नो अलग्गै पहिचान बनाएको रुसमा केही आश्चर्य लाग्दा गतिविधि देखिन्छन् ।

कतै कारमा इटा बोकेको देखिन्छ भने कतै इटाको भलिबल खेलेको दृष्य । हेर्नुहोस् अचम्म लाग्दा तस्वीर









एजेन्सी

कमेन्ट गर्नुहोस्