०६ असार २०८३, शनिबार

महाअभियोग र सर्वोच्चको आदेश प्रकरण : सुरक्षित अवतरणको खोजीमा कांग्रेस

कात्तिक २०, २०७४
महाअभियोग र सर्वोच्चको आदेश प्रकरण : सुरक्षित अवतरणको खोजीमा कांग्रेस
काठमाडौँ, २४ बैशाख- प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबारे सर्वोच्च अदालतको आदेशपछि मध्यमार्गी बाटोबाट समाधान निकाल्ने पक्षमा कांग्रेस पुगेको छ । निर्वाचनको मुखमा टसल बढाउँदा थप अन्योलता बढ्ने भन्दै बीचको बाटोबाट समाधान निकाल्ने प्रयास भइरहेको नेता रामचन्द्र पौडेलले बताए, नयाँ पत्रिकामा खबर छ ।nepali-congress

‘सेफ ल्यान्डिङ गर्ने भनेर लागेको छु । कुराकानी चल्दै छन् । बीचको बाटोबाट समाधान निकाल्दै छौँ,’ पौडेलले भने, ‘टसल बढाउँदा देशलाई फाइदा छैन । आ–आफ्नो ठाउँमा जो–जो रहने हो रहनुपर्छ । सुरक्षित अवतरण गराउनैपर्छ ।’

सभापति देउवासहितका नेतासँगको छलफलका क्रममा सुरक्षित अवतरण गर्नुपर्ने विषयमा छलफल भएको पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्