०८ साउन २०८३, शुक्रबार

नयाँ सिक्कामा लिपुलेक, लिम्पियाधुरासहितको नक्सा राख्ने सरकारको निर्णय

नयाँ सिक्कामा लिपुलेक, लिम्पियाधुरासहितको नक्सा राख्ने सरकारको निर्णय
परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवाली।

 सरकारले १ र २ रुपैयाँका सिक्कामा नेपालको अद्यावधिक नयाँ नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकलाई १ र २ रुपैयाँका सिक्का प्रचलनमा ल्याउन दिने निर्णय गरेको छ। जसमा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा प्रयोग हुनेछ। 

सरकारले केही महिना अघि मात्र लिपुलेक,लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेको थियो।
 

salt training

कमेन्ट गर्नुहोस्