२३ असार २०८३, मंगलबार

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बुधवार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

भुकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुश गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर १९ मिनेटको समयमा भूकम्प गएको जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्