०३ असार २०८३, बुधबार

चट्याङ लागेर १ बालिकाको मृत्यु

भदौ ३१, २०७७
चट्याङ लागेर १ बालिकाको मृत्यु
प्रतिकात्मक तस्वीर

सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मंगलवार १ बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्लाचट्याङ लागेर १ बालिकाको मृत्यु प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्