१० असार २०८३, बुधबार

यस्तो देखियो आशिरमान र आनाको ‘ग्याङस्टार ब्लुज’ टिजर

कात्तिक २०, २०७४
यस्तो देखियो आशिरमान र आनाको ‘ग्याङस्टार ब्लुज’  टिजर
काठमाडौं, २४ बैशाख — चलचित्र ‘ग्याङस्टार ब्लुज’ को टिजर सार्वजनिक भएको छ । टिजरमा आशिरमान जोशी र आना शर्माको जोडी देख्न सकिन्छ ।

आशिरमान र आनासँगै संयम पुरी र रोजिशा शाही पनि टिजरमा अटाएका छन् । हेमराज बिसीले उक्त चलचित्रको निर्देशन गरेका हुन् भने शैलेन्द्रध्वज कार्कीले चलचित्रलाई क्यामेरमा कैद गरेका छन् ।

सरोज न्यौपानेले निर्माण गरेको चलचित्र ‘ग्याङस्टार ब्लुज’ को छायांकन नेपालगञ्जमा भएको थियो । चलचित्र आउँदो भदौ २ मा प्रदर्शनमा आउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्