
नेपालको अटो बजारमा यामाहाले नयाँ रे जेडआर १२५ एफआई सार्वजनिक गर्ने भएको छ ।
कोरोना महामारीका कारण यमाहाले यसको भर्चुअल लन्च गर्न लागेको जानकारी दिएको छ ।
असोज ७ गते भर्चुअल रुपमा यामाहा नेपालको युट्युव च्यानलबाट लन्च हुने यस कार्यक्रममा सहभागी हुनका लागि नाम रजिस्टर गर्नुपर्नेछ ।
यामाहाले यो नेपालकै पहिलो भर्चुअल लन्च भनेर दावी गरेको छ ।
यामाहा रे जेडआर १२५ एफआईको लाइभ लन्च धेरैभन्दा धेरै मानिसलाई लाइभ टेलिकास्टमा सहभागी गराउनको लागि यामाहाले यो लाइभ टेलिकास्ट कार्यक्रम हेर्ने दर्शकहरुबाट एकजनालाई लक्की ड्रमार्फत नयाँ रेज जेडआर १२५ बाट पुरस्कृत गरिनेछ ।
लक्की ड्र्रमा सहभागी हुनको लागि यो लिंक जततउकस्ररथबmबजब।अयm।लउरचबथशच(चभनष्कतभच(धष्लर mब मा गएर आफ्नो नाम रजिस्टर गर्नुका साथै प्रत्यक्ष लाइभ टेलिकास्टमा सहभागी हुनुपर्नेछ ।