०७ असार २०८३, आइतबार

प्रधानमन्त्री ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना
फाइल तस्वीर

 प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

बिहीवार मोदीलाई सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै जन्मदिनको शुभकामना दिएका हुन् । 

उनले नेपाल भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई पनि अगाडि बढाउँदै लैजाने शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

कमेन्ट गर्नुहोस्