१६ असार २०८३, मंगलबार

आइसोलेसनमा रहेका कोरोना संक्रमित एक पुरुषको मृत्यु

आइसोलेसनमा रहेका कोरोना संक्रमित एक पुरुषको मृत्यु

पाल्पामा आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसनमा उपचाररत तानसेन नगरपालिका–७ का ५२ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्