१५ असार २०८३, सोमबार

प्रियंका चोपडाको फिल्ममा जेनिशा केसी?

कात्तिक २०, २०७४
प्रियंका चोपडाको फिल्ममा जेनिशा केसी?
काठमाडौं, २४ बैशाख — बलिउड स्टार प्रियंका चोपडाले निर्माण गर्न लागेको चलचित्र ‘काशी अमरनाथ’ मा नेपाली अभिनेत्री जेनिशा केसी पनि देखिने भएकी छिन् ।

एक भारतीय मिडियाका अनुसार नायिका जेनिशा केसीले भोजपुरी नायक रवि किशनसँग चलचित्रको गीतमा नाचेकी हुन् । छायांकनको दोस्रो दिन गीतको छायांकन गरिएको मिडियाले जनाएका छन् ।

दजर्नौं नेपाली चलचित्रमा अभिनय गरेकी यी नायिकाले केही समय अघि बलिउड नायक विवेक ओवरायसँगको तस्बिर पनि सार्वजनिक गरेकी थिइन् । नेपालमा भने चलचित्र आधी बाटो पछि कुनै चलचित्रमा काम गरेकी छैनिन् ।

salt training

कमेन्ट गर्नुहोस्