०२ साउन २०८३, शनिबार

कमल थापाको हातबाट टिका लगाएर नेता बनेका गुण्डा नाइके दिपक मनाङ्गे पक्राउ

कात्तिक २०, २०७४
कमल थापाको हातबाट टिका लगाएर नेता बनेका गुण्डा नाइके दिपक मनाङ्गे पक्राउ
काठमाडौं, बैशाख २४– राप्रपाका नेता तथा गुण्डा नाइके दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ ।
चुनावको सुरक्षालाई मध्यजनर गर्दै मनाङ्गेलाई ठमेलबाट पक्राउ प्रहरी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले  जानकारी दिए ।dipak
मनाङे पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् भने राप्रपाको महाधिवशनअघि  उनी कमल थापाको हातबाट टिका लगाएर सो पार्टीमा प्रवेश गरी मनाङ जिल्ला अध्यक्ष बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्