
इन्टरनेट र मोबाइलको विकास भएसँगै पत्र पठाउने प्रचलन लगभग अन्त्य भएको छ ।
मानिसहरु आफ्नो सन्देश पठाउनका लागि ह्वाट्सएप, मेसेन्जरलगायतका साइटको प्रयोग गरिरहेका छन् ।
पछिल्लो समय सन्देशहरु पठाउने नयाँ नयाँ तरिकाहरुको खोजी भइरहको छ । यसैक्रममा महिलाहरुको वक्षस्थलमा लेखिएका सन्देशरु आफ्ना प्रियजनलाई पठाउन सकिने एपको विकास भएको छ ।
रुसको टिटिग्राम नामको एक मेसिजिङ एप पछिल्ला दिनमा युवाको रोजाइमा परिरहेका छन् । यो एप अनौठो किसिमको छ । जहाँ तपाईं युवतीको स्तनमा मेसेज लेखेर पठाउन सक्नुुहुने छ ।
उक्त एपमा महिलाको वक्षस्थलमा लेखिएका मेसेजहरु देखिनेछन् । जसलाई तपाई आफूले चाहेको व्यक्तिलाई पठाउन सक्नुहुने छ ।
यो सेवा भने निकै महंगो छ । स्तनमा लेखिएको एउटा मेसेजको मूल्य ३० डलर पर्छ । यसरी आफ्नो वक्षस्थलको फोटो उपलव्ध गराउने युवतीहरुको कमाइ पनि राम्रो रहेको छ ।