भारतको वन विभागका अधिकारी सुशान्त नन्दाले आफ्नो ट्विटर अकाउन्टमा अजिंगर उद्धारको एक भिडियो शेयर गरेका छन् ।
उनले भिडियोको क्याप्सन लेखेका छन्, ‘वर्षामा सर्पहरू गाडीमा पस्न सक्छन् । अलिक सावधान रहनुस् ।’
भिडियोमा अजिंगर एउटा कारको पछिल्लो चक्कामा अड्केको देखिन्छ । उसलाई निकाल्न कारको टायर खोलिएको थियो ।
In monsoon snakes can sneak into vehicles. Just be little careful. pic.twitter.com/C6mzWkZSLH
— Susanta Nanda IFS (@susantananda3) September 22, 2020