३१ असार २०८३, बुधबार

साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपतिको आह्वान

साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय साङ्केतिक भाषा दिवस (सेप्टेम्बर २३)का अवसरमा सुनाइसम्बन्धी समस्या भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै साङ्केतिक भाषाको प्रवद्र्धनद्वारा उनीहरूको शैक्षिक उन्नयन र वृत्ति विकासमा थप पहलकदमी लिन सम्बन्धित सबैमा आह्वान गेरकी हुन् ।

'अन्तर्राष्ट्रिय साङ्‍केतिक भाषा दिवस (सेप्टेम्बर २३)को अवसरमा सुनाईसम्बन्धी समस्या भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,' उनले ट्वीटमा लेखेकी छन्, 'साङ्‍केतिक भाषाको प्रवर्द्धनद्वारा उहाँहरूको शैक्षिक उन्नयन र वृत्ति विकासमा थप पहलकदमी लिन सम्बन्धित सबैमा आह्‍वान गर्दछु ।'

salt training

कमेन्ट गर्नुहोस्