०८ साउन २०८३, शुक्रबार

एउटा गीतमा नाचेको ४ करोडको प्रस्ताव !

कात्तिक २०, २०७४
एउटा गीतमा नाचेको ४ करोडको प्रस्ताव !
सन्नी लियोनले शारुख खाको फिल्म रईसमा एक आइटम डान्स गरेकी छिन् । ‘लैला मे लैला’ बोलको गीत रिलिज भएको छ । र, इन्टरनेटमा धुम मच्चाएको छ ।  ४८ घन्टामा करिब २ करोड मानिसले इन्टरनेटमा हेरिएको छ ।

यो गीत १९८० मा आएको हिट फिल्म कुर्वानीमा एक्ट्रेस जीनत अमान माथि लेखिएको यादगार गीत हो ।
यो गीत रिलिज भएसँग लियोनले खुसी छिन् । र, गीट हिट भएकोमा मख्ख पनि ।

उनलाई नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने एक पार्टीमा लाइभ डान्सका लागि ४ करोड भारु दिने प्रताव आएको चर्चा चलेको छ । तर सन्नीले भने यसको पुष्टि गरेकी छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्