कात्तिक २७, २०८०
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
गायक पुस्कल शर्मा र विष्णु माझीको सुमधुर आवाजमा नयाँ लोकदोहोरी गीत ‘एक दिन’ सार्वजनिक भएको छ ।
पिताम्बर विस्ट आनन्दको शब्द रचनामा गायक पुस्कलले नै संगीत भरेका छन् । सो गीत शुक्रवार पुस्कल शर्मा यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
सार्वजनिक भएको २ दिनमा (समाचार तयार पार्दासम्म) यो गीतको भिडियो ७९ हजार ५ सय ४५ पटक हेरिएको छ । यो गीत सार्वजनिक भएको केही समयमै यूट्युबको ट्रेण्डिङमा पर्न सफल भएको छ ।
मन्दिर म्युजिकको प्रस्तुतिमा रहेको यस गीतमा पुस्कल शर्मा र सारिका केसीले मोडलिङ गरेका छन् । गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् भने बिमल छिनाल र राजेन्द्र बाजुरालीले रेकर्डिङ गरेका हुन् ।
गायक शर्माका यसअघिका विभिन्न गीतहरू चर्चामै रहिरहने गीतहरू हुन् । अहिले महामारीका बीचमा निकै मेहनतका साथ गीत तयार पारिएको भन्दै गायक शर्माले लोकान्तरसँग भने,‘महामारीका बीचमा निकै मेहनतका साथ गीत ल्याएका छौं, सफलता प्राप्त हुनेमा विश्वस्त छौं ।’
उनले आफ्ना अधिकांश गीतलाई श्रोता तथा दर्शकले रुचाइदिएको स्मरण गर्दै यस गीतमा पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...