०६ असार २०८३, शनिबार

भारतले पाकिस्तानका बंकरहरू ध्वस्त ग–यो, युद्ध चर्किने संकेत

कात्तिक २०, २०७४
भारतले पाकिस्तानका बंकरहरू ध्वस्त ग–यो, युद्ध चर्किने संकेत

काठमाडौं, २६ वैशाख — भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित रिपोर्ट अनुसार भारतीय सेनाले विवादास्पद कश्मीर क्षेत्रमा नियन्त्रण रेखापारि रहेको पाकिस्तानका बंकरहरू ध्वस्त पारेको छ ।


रकेट लन्चरबाट प्रहार गरेर बंकर ध्वस्त पारिएको हो ।

तर अहिलेसम्म सेनाका तर्फबाट यसबारेमा कुनै बयान आएको छैन ।

नौशेरा नामक स्थानमा पाकिस्तानी सेनाले भारतीय सुरक्षाकर्मीलाई मारेर टाउको काटिदिएको घटना सार्वजनिक भएपछि भारतले पनि पाकिस्तानमाथि आक्रमण गरिरहेको छ ।

भारतीय सेनाले ६ वटा विस्फोट गराएको बताइएको छ ।

पाकिस्तानविरुद्ध कडा कारवाही गर्नका लागि भारत सरकारमाथि दबाब बढिरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्