१७ असार २०८३, बुधबार

कांग्रेस सांसद रसाइलीलाई माइक्रोबसले ठक्कर दियो, नर्भिक अस्तालमा उपचार हुँदै

कांग्रेस सांसद रसाइलीलाई माइक्रोबसले ठक्कर दियो, नर्भिक अस्तालमा उपचार हुँदै

नेपाली का‌ंग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद प्रकाश स्नेही रसाइलीलाई गाडीको ठक्करबाट घाइते भएका छन् ।

सांसद रसाइली चढेको बा ६५ प ५६७३ नम्बरको स्कूटरलाई बा २ ख ९८१० नम्बरको फोर्स माइक्रोबसले ठक्कर दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

घाइते सा‌ंसद रसाइलीको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्