०९ असार २०८३, मंगलबार

यी हुन् विश्वको सवैभन्दा सुन्दर युवती बस्ने देश

कात्तिक २०, २०७४
यी हुन् विश्वको सवैभन्दा सुन्दर युवती बस्ने देश

सुन्दरताको ठोस व्याख्या गर्न सकिँदैन । कसैलाई कस्ता प्रकृतिका मानिस मन पर्छ वा राम्रो लाग्छ भने कसैलाई कस्तो खालको ।

विश्वमा महिलाको सुन्दरतालाई लिएर विशेष चर्चा हुने गरेको छ । जसका कारण विश्व सुन्दरी लगायतका कार्यक्रमहरु आयोजना गरिएको हुन्छ । यसकाबीचका विभिन्न साइटहरुले विश्वका सुन्दर महिलाहरु बस्ने देशहरु सार्वजनिक गर्ने गरेका छन् । विश्वका सुन्दर महिलाहरु वस्ने देशमा


१ टर्की

२ . ब्राजिल

३. यूक्रेन

४. रुस

५. भेनेजुयला

६. इटली

७ . नेदरल्याण्डस

८ . क्यानेडा र अमेरिका

९. ब्रिटेन

१०. फिलिपिन्स

salt training

कमेन्ट गर्नुहोस्