११ असार २०८३, बिहीबार

कतार एयरवेजले २१ हजार शिक्षकहरुलाई निःशुल्क टिकट प्रदान गर्ने

कतार एयरवेजले २१ हजार शिक्षकहरुलाई  निःशुल्क टिकट प्रदान गर्ने

कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा पनि युवा एवं बालबालिकाहरुलाई शिक्षा सुविधा प्रदान गर्न निरन्तर लागी रहेका शिक्षकहरुको सम्मान स्वरुप विश्व शिक्षक दिवसको उपलक्ष्यमा कतार एयरवेजले २१,००० निःशुल्क टिकट वितरण गर्ने भएको छ ।  

टिकट अक्टोबर ५ दोहाको समय अनुसार बिहान ४ बजेदेखि सुरु भई अक्टोबर ८ बिहान ०३ः५९ बजेसम्म वितरण वितरण गरिनेछ ।

शिक्षकहरुले यस सीमित योजनामा सहभागी हुन qatarairways.com/ThankYouTeachers मा गई एक आवेदन फारम भरेर एक युनिक कोड लिुनपर्नेछ र टिकट फस्र्ट कम फस्र्ट सर्भका आधारमा वितरण गरिने कम्पनीले जनाएको छ ।   

 

salt training

कमेन्ट गर्नुहोस्