०७ असार २०८३, आइतबार

रमण रेग्मी र मेलिना राईको स्वर रहेको 'मेसो पा छैन' गीत सार्वजनिक (भिडियो)

असोज २२, २०७७
रमण रेग्मी र मेलिना राईको स्वर रहेको 'मेसो पा छैन' गीत सार्वजनिक (भिडियो)

गायक रमण रेग्मीको “मेसो पा छैन“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  संगीतकार हरि  लम्सालको रचना, संगीत र एरेन्ज रहेको उक्त म्युजिक भिडियोको निर्देशन गम्भिर विष्ट  गरेका छन्   ।

गीतमा गायक रमण  रेग्मी  र मेलिना राईको सुमधुर स्वर  रहेको छ  ।  सविना कुँवर रेग्मीको निर्माण रहेको उक्त भिडियोमा  कलाकारहरु पुष्प खड्का र उषा उप्रेतीले बेजोड मोडलिङ्  गरेका छन्   ।

डि एम लिगल अस्ट्रेलिया र इन्स्टा एजुकेसन एण्ड भिसा सर्भिसको स्पोन्सर रहेको उक्त  म्युजिक भिडियोको सिनेमाटोग्राफि नवराज उप्रेती र उनको टिमले गरेको हो ।  सानै उमेर देखी नै गीत संगीत क्षेत्रमा रमाउँदै आएका लोकप्रिय  गायक रेग्मी ‘हुन्छ नि बैशमा मुटु साटौँ लाग्ने' ‘ घर त लगनखेल ‘ गीतले चर्चा पाइसकेको छ  । 

कमेन्ट गर्नुहोस्