०२ असार २०८३, मंगलबार

काठमाडौंमा बिक्री हुने जारको पानीमा भेटियो किरा

काठमाडौंमा बिक्री हुने जारको पानीमा भेटियो किरा

काठमाडौं उपत्यकामा बिक्री वितरण हुने अक्वा पानी उद्योगको अक्वा फ्रिडम जारको पानीमा किरा परेको पाइएको छ । 

१९ लिटरको अक्वा फ्रिडम ब्राण्डको जारको पानीमा किरा परेको फेला परेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले कारबाहीका लागि सरकारलाई पत्र लेखेको छ । 

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सो जारको पानीमा किरा भेटिएको भन्दै कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाइएको जानकारी दिए । 

हेर्नुहोस्, पत्र  

salt training

कमेन्ट गर्नुहोस्