०७ असार २०८३, आइतबार

भुटानमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

असोज २२, २०७७
भुटानमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

भुटानमा थप ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा दक्षिण एसियाली देश भुटानमा ४ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या ३०४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  
संक्रमितमध्ये हालसम्म २५२ जना निको हुँदा बाँकी ५२ जनाको उपचार भइरहेको छ । भुटानमा हालसम्म कोरोनाबाट कसैको ज्यान गएको छैन ।

कमेन्ट गर्नुहोस्