०६ साउन २०८३, बुधबार

सिटी एक्सप्रेस र अल फर्दन एक्सचेन्जको दशैं तिहार बम्पर धमाका

सिटी एक्सप्रेस र अल फर्दन एक्सचेन्जको दशैं तिहार बम्पर धमाका

सिटी एक्सप्रेस मनी ट्रान्स्फर  र दुबई स्थित अल फर्दन एक्सचेन्जको संयुक्त सहकार्यमा यसपालीको दशै तिहारलाई लक्षित गर्दै “दशैं तिहार बम्पर धमाका” सार्वजनिक भएको छ । 

सो योजना अन्तर्गत दुबईको अल फर्दन एक्सचेन्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिनेछ ।

यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिनेछ र बिजेताहरुले हरेक हप्ता टि भी , माईक्रोवेभ जस्ता घरेलु उपकरण  देखी ६ लाख नगद  सम्मको बम्पर उपहार जित्न सक्नेछन् । सो योजना नोभेम्बर १४ सम्म चल्ने छ ।
 
 

कमेन्ट गर्नुहोस्