०१ असार २०८३, सोमबार

अपराधी पनि म्यादी प्रहरीमा

कात्तिक २०, २०७४
अपराधी पनि म्यादी प्रहरीमा
काठमाडौँ, २७ बैशाख- अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ। यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।
मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार केही दिन अघि गुमी-५ सुर्खेत स्थायी घर आएका बालकृष्ण रानालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि सुर्खेत जिल्ला अदालतमा बुझाएको छ। चैत २५गते सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीमा भर्ना भएका उनी तालिम पुरा गरी स्थगानीय तहको निर्वाचन सुरक्षामा खटिइसकेका थिए। कारोबारमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्