१० असार २०८३, बुधबार

चुनावमा घर जानेलाई नेपाल एयरलाईन्सले ल्यायो यस्तो अफर

कात्तिक २०, २०७४
चुनावमा घर जानेलाई नेपाल एयरलाईन्सले ल्यायो यस्तो अफर
युएई, २७ बैशाख -नेपालमा हुन लागको स्थानीय तहको चनावमा भाग लिन प्रवासबाट नेपाल जाने यात्रुलाई मध्यनजर गर्दै नेपाल एयरलाईन्सले विशेष छुटको ब्यबस्था गरेको छ ।Nepal_Airlines_Airbus_A320-200_9N-AKW
मे ६ देखि मे ३१ सम्म छुटको ब्यबस्था गरिएको नेपाल एयरलाईन्स युएईका कन्ट्री मेनेजर रमेश पौडेलले जानकारी दिए । विशेष छुटसहित ९९ सय दिराममा आउने जाने दुईतर्फी टिकटको ब्यवस्था गरेको उनले जानकारी दिए, कारोवार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्