०७ असार २०८३, आइतबार

झलनाथ खनाल अस्पताल भर्ना

झलनाथ खनाल अस्पताल भर्ना

 पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल  अस्वस्थ भएका छन् ।
नेता खनालमा स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा स्रोतले जनाएको छ ।
उनमा प्रेसर र स्वासप्रश्वास सम्बन्धी देखिएको छ भने अहिले उपचार प्रक्रिया सुरु भएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्