१५ असार २०८३, सोमबार

कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

नेपाली बजारमा बिहीवार सुनको मूल्य स्थिर रहेको छ । 

बुधवार ९४ हजार ५ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावाल सुन बिहीवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधवार भने चाँदी प्रति तोला १ हजार २ सय ५ रूपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्