०२ साउन २०८३, शनिबार

‘कोरोनाले जर्मनीमा गम्भीर अवस्था सिर्जना भयो’

असोज २९, २०७७
‘कोरोनाले जर्मनीमा गम्भीर अवस्था सिर्जना भयो’

कोभिड १९ को सङ्क्रमणले जर्मनीमा गम्भीर अवस्थामा सिर्जना भएको जर्मन चान्सर एन्जिला मार्केलले बताएकी छिन् । जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उनले सो कुरा बताएकी हुन् ।

हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ– उनले भनिन्।
बिहीबार उनले आयोजना गरे पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने भएको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्